ad ad

समाज


कोरोना : पोखरा, लमजुङ, तनहुँ र स्याङजामा देखिए थप संक्रमित

कोरोना : पोखरा, लमजुङ, तनहुँ र स्याङजामा देखिए थप संक्रमित

नेपालखबर
साउन ५, २०७७ सोमबार ७:३३,

साेमबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा गण्डकी प्रदेशमा संक्रमितको संख्या १३९७ पुगेको छ।

गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सोमबार सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाका २ महिलासहित ८जना, लमजुङको सुन्दरबजार नगरपालिकाका १ जना, तनहुँ

शुक्लागण्डकी र भानुका गरि २ जना तथा स्याङ्जा गल्याङका १ जनामा संक्रमण देखिएको हो।

हाल गण्डकीमा १८२४ जना क्वारेण्टिनमा रहेकाले उनीहरुको परीक्षणसँगै संक्रमित थपिने संभावना रहेको छ।

corona-notice.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .