प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई स्वास्थलाभको कामना गरेका छन।
अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
प्रधानमन्त्री ओलीले एक ट्विट गर्दै आइतबार दुवैजनालाई स्वास्थ्य लाभको कामना गरेका हुन।
प्रधानमन्त्री ओलीले लेखका छन, 'भारतका प्रख्यात कलाकार अमिताभ बच्चन तथा उनका छोरो अभिशेष बच्चनलाई चाँडै स्वास्थलाभको कामना गर्दछु।'
— K P Sharma Oli (@kpsharmaoli) July 12, 2020Wishing legendary actor of India @SrBachchan and his son actor @juniorbachchan good health and speedy recovery!

प्रतिक्रिया