समाज


जापानको ओकिन्वा टापुमा तैनाथ ६१ अमेरिकी सेनामा कोरोनाको संक्रमण

जापानको ओकिन्वा टापुमा तैनाथ ६१ अमेरिकी सेनामा कोरोनाको संक्रमण

नेपालखबर
असार २८, २०७७ आइतबार ८:४४,

ओकिन्वास्थित अमेरिकी नौसेनाको दुईवटा बेसमा तैनाथ सेनाहरुमा कोरोना देखिएको हो।

युएस मरिन कोर्प्स फेटेन्मा एयर स्टेसनका ३८ र क्याम्प हानसेनका २३ सेनामा कोरोना देखिएको सीसीटीभीले जनाएको छ।

अमेरिकी नौसेनामा कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा अनुसन्धान सुरु भएको छ र संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङको कार्य पनि भइरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad