ad ad

समाज


एकैदिन २७ हजार संक्रमित थपिँदा भारतमा ८ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

एकैदिन २७ हजार संक्रमित थपिँदा भारतमा ८ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

नेपालखबर
असार २७, २०७७ शनिबार ७:४३,

शनिबार बिहान भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा गएको २४ घण्टामा २७ हजार ११४ नयाँ संक्रमित थपिए।

सोही अवधिमा भारतमा ५१९ जनाको मृत्यु भएको पनि बताइएको छ।

यससँगै भारतमा ८ लाख २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५ लाखभन्दा बढी उपचारपछि स्वस्थ बन्दा २२ हजारको मृत्यु भएको छ।

भारत अमेरिका र ब्राजिलपछि कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको मुलुक हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .