ad ad

समाज


कञ्चनपुरमा एकै नगरपालिकाका ८५ जनामा संक्रमण पुष्टि

कञ्चनपुरमा एकै नगरपालिकाका ८५ जनामा संक्रमण पुष्टि

गोकुल जोशी
असार १०, २०७७ बुधबार १०:२५,

कञ्चनपुरमा बुधबार थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिकाका ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ८५ जनामा संक्रमण पुष्टि भएको हो। विस्तृत विवरण आउन बाँकी छ।

यो सँगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या २ सय ३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .