नेपाली सेनाले विभिन्न पदमा नौ जना अवकाशप्राप्त सैनिकका लागि दरखास्त खुलाएको छ।
सैनिक कल्याणकारी कोषमा सञ्चालित विभिन्न निकायका रिक्त स्थानमा पदपूर्तिका लागि जंगी अड्डाले शुक्रबार विज्ञापन प्रकाशन गरेकाे हो।
जसमा योग्य इच्छुक नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिले विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ।


प्रतिक्रिया