समाज


यादव र सदाका परिवारलाई राहतस्वरुप रु पाँच/पाँच लाख

यादव र सदाका परिवारलाई राहतस्वरुप रु पाँच/पाँच लाख

नेपालखबर
असार ३, २०७७ बुधबार १५:३,

प्रदेश नं २ को सरकारले शम्भु सदा र वीरेन्द्र यादवको परिवारलाई राहतस्वरुप रु पाँच/पाँच लाख निर्णय गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए।

हिरासतमा निधन भएका सदा र भारतबाट आउँदै गर्दा जटही नाकामा मृत्यु भएका यादवको परिवारलाई सो रकम राहतस्वरुप उपलब्ध गराउने निर्णय भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad