ad ad

समाज


कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ३:१६,

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।

भरतपुर अस्पतालको आईसीयूमा उपचारत कोरोना संक्रमित ६८ वर्षीय व्यक्तिको मृत्यु मंगलबार बिहान भएको हो।
उनको ठेगाना भरतपुर महानगरपालिका ११ हो। उनलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ मात्र उनलाई भरतपुर अस्पतालको आईसीयूमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

भ. न. पा. ११ बस्ने वर्ष ६८ का पुरुष गत शुक्रबार देखि नारायणी सामुदायिक अस्पतालको आइ.सि.यूमा उपचाररत रहनुभएको र COVID-19...

Posted by Bharatpur Hospital on Monday, June 8, 2020

अहिले उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ।

नेपालमा काेराेनाका कारण यसअघि १४ जनाकाे मृत्यु भइसकेकाे छ।

याे पनि: नेपालमा कोरोना निकाे हुनेकाे संख्या ५१६ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .