ad ad

समाज


दश फिट लामो सार्कको आक्रमणबाट अस्ट्रेलियामा एक सर्फरको मृत्यु

दश फिट लामो सार्कको आक्रमणबाट अस्ट्रेलियामा एक सर्फरको मृत्यु

नेपालखबर
जेठ २५, २०७७ आइतबार ९:४४,

६० वर्षका सर्फरलाई दश फिट लामो ग्रेट ह्वाइट सार्कले आक्रमण गरेको एपीले जनाएको छ।

सर्फ गरिरहँदा सार्कले सर्फरको तिघ्रामा आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते बनेका उनलाई नजिकैमा मानिसले उद्दार गरेका थिए।

तर अस्पतालमा ती व्यक्तिको मृत्यु भयो। सार्क आक्रमणको घटनापछि करिब एक घण्टा घटनास्थल वरपर घुमेको बताइएको छ।

आक्रमणको घटनापछि समुद्रबाट सबैलाई बाहिर निस्कन भनिएको थियो।

Great white shark kills surfer off Australia's New South Wales ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .