ad ad

समाज


कर्णालीका आज ५४ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल ६४१ संक्रमित

कर्णालीका आज ५४ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल ६४१ संक्रमित

नेपालखबर
जेठ २५, २०७७ आइतबार ९:२९,

कर्णाली प्रदेशमा आज(आइतबार) ५४ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ६४१ पुगेको छ। 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार सल्यानका २८, सुर्खेतका २०, दैलेखका ३ र कालिकोटका ३ जनामा संक्रमण देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .