अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफ्नो देशमा कोरोना भाइरसको संक्रमण दर ह्वात्तै घट्ने दाबी गरेका छन्।
केही अपवादलाई छाडेर यो निक्कै खुसीको खबर भएको भन्दै ट्रम्पले ट्विट गरेका हुन्।
तर उनले अमेरिकामा किन र कसरी कोरोना भाइरसको संक्रमण दर घट्छ भन्नेबारे केही खुलाएका छैनन्।
हेराैँ उनकाे ट्विट:
The number of Coronavirus cases is strongly trending downward throughout the United States, with few exceptions. Very good news, indeed!
— Donald J. Trump (@realDonaldTrump) May 17, 2020अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा ८९ हजार ५ सय ४९ जनाको मृत्यु भइसकेको छ। यसैगरी त्यहाँ १४ लाख ८६ हजार ३७६ जना संक्रमित भएका छन्।

प्रतिक्रिया