थप एकजनामा बुधबार कोरोना पुष्टि भएको छ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका व्यक्ति बाँके जिल्ला नेपालगञ्ज वडा नं. ८ निवासी ३६ वर्षीय पुरुष हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार उनको अवस्था सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।
याे पनि:
काठमाडौं र भक्तपुरका सहित एकै दिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७
प्रतिक्रिया