कुनै पनि बेला ढुंगा खस्ने जोखिम देखिएकाले मुग्लिन-नारायणगढ सडकको तुइनखाेला पुलनजिकै दुईवटा फ्लड लाइट जडान गरिएको छ।
सडक डिभिजन भरतपुरले शनिबार साँझ दिएको जानकारीअनुसार राति पनि उक्त स्थान स्पष्ट देखिने गरी दुईवटा फ्लड लाइट राखिएको हो।

सडक डिभिजनले सचेत गराउँदै भनेको छ, ‘ओभरटेकिङ नगरी संयमित भई सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रु महानुभावहरूलाई हार्दिक अनुरोध गरिन्छ।’
141
Shares

प्रतिक्रिया