काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बनेपाबाट सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार हालसम्म सात जनाको शव निकालिएको हो। केही घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाइएको छ।
72
Shares

प्रतिक्रिया