समाज


झापामा मतपेटिका संकलन (तस्बिरहरू)

झापामा मतपेटिका संकलन (तस्बिरहरू)

सबै तस्बिर: सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
फागुन २१, २०८२ बिहिबार १९:३६, झापा

निर्वाचनको ‘इपिसेन्टर’ झापा जिल्लामा मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको छ। 

पाँचवटा क्षेत्र रहेको झापामा मतदान सम्पन्न भएसँगै मतपेटिकाको ढुवानी सुरु भएको छ।

झापामा करिब ६२ प्रतिशत मत खसेको छ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहबीचको प्रतिस्पर्धा रहेको क्षेत्र नं ५ मा ययितबेला चर्चाको शिखरमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad