समाज


इरानमा अचानक फेरि उल्टिँदै कोरोना, बुधबार एक महिनायताकै बढी संक्रमण

इरानमा अचानक फेरि उल्टिँदै कोरोना, बुधबार एक महिनायताकै बढी संक्रमण

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार २:५,

कोरोना भाइरसको संक्रमण करिब-करिब नियन्त्रणमा आएको इरानमा करिब एक महिनापछि अचानक फेरि सन्त्रास बढेको छ।

बीबीसीका अनुसार इरानमा बुधबार १ हजार ६ सय ८० जनामा कोरोना संक्रमण देखिएको हो। यो अप्रिल ११ यताकै सबैभन्दा बढी संख्या हो।

योसमेत गरेर इरानमा संक्रमितको संख्या १ लाखभन्दा बढी भइसकेको छ।

चार दिनयता इरानमा लगातार संक्रमण बढिरहेको बीबीसीले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad