वर्षा, बाढी, पहिरो र अन्य कारण बीपी राजमार्गसहित देशका १० सडक पूर्ण रूपमा बन्द भएका छन्।
नेपाल प्रहरीले शुक्रबार बिहान ८:३० बजे उपलब्ध गराएको जानकारीअनुसार हाल कोसी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, सिद्धिचरण लोकमार्ग, बीपी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, पासाङल्हामु सडक, मध्य पहाडी लोकमार्ग, जोमसोम कोरोला सडक, बेनी-दरवाङ सडक खण्ड पूर्ण रूपमा बन्द छ भने सन्धिखर्क गोरुसिंगे सडक खण्डमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
विस्तृत जानकारी तल-
219
Shares

प्रतिक्रिया