जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश आर्यालले नेपाल प्रहरी अस्पतालको निरीक्षण गरेका छन्।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पुगेर उनीहरूले घाइतेहरुसँग कुराकानी गरेका थिए। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
अस्पतालमा १६ जना प्रहरी र १ जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ।
57
Shares

प्रतिक्रिया