जेनजीहरू आन्दोलनमा ज्यान गुमाएकाहरूको अन्त्येष्टिका लागि शव यात्रा निकालिएको छ।
मंगलबार त्रिवि शिक्षण अस्पतालबाट शवहरू काठमाडौँ महानगरको गाडीमा राखेर शवयात्रा निकालिएको हो।

शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिने छ। शव यात्रामा मृतकका आफन्त समेत सहभागी भएका छन्।
जेनजीहरुले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा अहिलेसम्म ७३ जनाको मृत्यु भएको छ।






















210
Shares

प्रतिक्रिया