समाज


संसद् भवनमा यसरी छिरेका थिए जेनजी प्रदर्शनकारी (तस्बिरहरू)

संसद् भवनमा यसरी छिरेका थिए जेनजी प्रदर्शनकारी (तस्बिरहरू)

सरोज नेपाल
भदौ २३, २०८२ सोमबार १३:५४, काठमाडौँ

भ्रष्टाचार र बेथितिविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी बानेश्वरस्थित संसद् भवनमै प्रवेश गरेका छन्। 

बाक्लो मात्रामा प्रहरी परिचालन भइरहेको भए पनि त्यसलाई तोड्दै उनीहरू संसद् भित्रै छिरेका हुन्। 

भवन परिसरको मुख्य प्रवेशद्वार र परिसर पर्खालाई भत्काउँदै उनीहरू संसद् भवनभित्र प्रवेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad