समाज


कोरोना अपडेटः २३ लाख ३३ हजार संक्रमित, १ लाख ६० हजारको मृत्यु

कोरोना अपडेटः २३ लाख ३३ हजार संक्रमित, १ लाख ६० हजारको मृत्यु

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ६:५७,

आईबारसम्म २३ लाख ३३ हजार १६४ जनामा कोरोनाको पुष्टि भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ लाख ६० हजारभन्दा बढी पुगेको छ।

एक लाख ६० हजार ७९९ जनाको हालसम्म कोरोनाको कारण मृत्युहुँदा ६ लाख २९६ जनाभने उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो। अमेरिकामा ७ लाख ३८ हजार ९२३ कोरोना संक्रमित छन्। त्यहाँ ३९ हजार १५ को मृत्यु भइसकेको छ।

यस्तै स्पेनमा १ लाख ९४ हजार ४१६ कोरोना संक्रमित छन् भने इटलीमा १ लाख ७५ हजार ९२५ तथा फ्रान्समा एक लाख ५१ हजार ७९३ कोरोना संक्रमित छन्।

कोरोना भाइरसको उद्गमस्थल चीनमा ८२ हजार ७३५ कोरोना संक्रमित छन्। त्यहाँ ४ हजार ६३२ को मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .