सरकारले घोषणा गरेको २१ दिने लकडाउनको अवधि मंगलबार अप्रिल १४ मा सम्पन्न हुँदैछ।
यसबीचमा महाराष्ट्र, पञ्जाव र ओडिसा राज्यले १६ दिन लकडाउनको अवधि बढाउने घोषणा गरेका हुन्।
हालसम्म सरकारले लकडाउनको अवधि बढाउने या नबढाउने विषयमा औपचारिक जानकारी दिएको छैन।
यसबीचमा दिल्ली र गोवाका मुख्यमन्त्रीले सरकारलाई लकडाउन अवधि लम्बाउन सुझाव दिएका छन्।
सरकारले लकडाउनको अवधि बढाउने विषयमा छलफल गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। एजेन्सी
प्रतिक्रिया