समाज


विश्वभर १७ लाख कोरोना संक्रमित, अमेरिकामा मात्र पाँच लाखभन्दा बढी बिरामी

विश्वभर १७ लाख कोरोना संक्रमित, अमेरिकामा मात्र पाँच लाखभन्दा बढी बिरामी

नेपालखबर
चैत २९, २०७६ शनिबार ८:३,

कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण केही मुलुकमा बाहेक विश्वभर फैलिसकेको छ।

विश्वव्यापी बनिसकेको कोरोना भाइरसको संक्रमणका हालसम्म १७ लाख ८७० जनामा पुष्टि भएको छ।

यस भाइरसले एक लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। हालसम्म १ लाख २७ सय ८९ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरस लागेका ३ लाख ७६ हजार ७९६ जना भने उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको देश अमेरिका हो। त्यहाँ ५ लाखभन्दा बढीमा कोरोनाको संक्रमाण देखिएको छ।

अमेरिकामा हालसम्म १८ हजार ७६१ को मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .