कैलालीस्थित धनगढी उपमहानगरपालिका-१ सेतोपुलनजिकै सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। सु प प्र ०१-०१२ प ७९५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक
जोशीपुर गाँउपालिका-४ बस्ने २६ वर्षीय रूद्र चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
156
Shares

प्रतिक्रिया