नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) बाट ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका छन्।
गृहसचिव गोकर्णमणि दुवाडीको निर्णयअनुसार बढुवाा भएका इन्सपेक्टरहरूलाई प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
एकसाताा पहिले नै उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको थियो।
504
Shares

प्रतिक्रिया