त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसमा यही वैशाख ८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। निर्वाचनअन्तर्गत आज संघ, संगठन तथा समूह दर्ताको निर्वाचन कार्यतालिका थियो।
जसअनुसार आज मध्याह्न १२ बजेभित्र दर्ताको समय तोकिएको थियो। तोकिएको समयमा १३ विद्यार्थी संगठनले संस्था दर्ता गरेका छन्।
१. नेपाल विद्यार्थी संघ
२. राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन
३. नयाँ शक्ति विद्यार्थी युनियन
५. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)
६. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन
७. नेपाल विद्यार्थी संघ (बी.पी.)
८. अखिल (क्रान्तिकारी)
९. वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपाल
१०. समाजवादी विद्यार्थी युनियन, नेपाल
११. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)
१२. मधेशी विद्यार्थी समूह
१३. प्रगतिशिल कानुनी विद्यार्थी समूह
ल क्याम्पस स्ववियु निर्वाचन ८ गते, आज संगठन दर्ता (तालिकासहित)
105
Shares

प्रतिक्रिया