त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसमा आगामी वैशाख ८ गते स्ववियु निर्वाचन हुने भएको छ। स्ववियु निर्वाचन समितिले सार्वजनिक गरेको कार्यातालिका अनुसार आज संघ, संगठन तथा समूह दर्ता हुँदैछन्। मतदाताको सूची पनि आजै प्रकाशित हुँदैछ।
प्रकाशित सूचीमाथि बैशाख ४ गतेसम्म दाबीविरोध गर्न पाइनेछ। अन्तिम नामावली पनि ४ गते नै प्रकाशित हुनेछ।
यस्तो छ निर्वाचन तालिका

105
Shares

प्रतिक्रिया