हाडिगाउँस्थित मित्रकला आर्ट स्टुडियोमा युवायुवतीहरूले भ्यालेन्टाइन्स डे मनाएका छन्। मित्रकला आर्ट स्टुडियोमा आयोजित कार्यक्रममा उनीहरूले माटोका विभिन्न कलाकृति बनाउने प्रयास गरे। त्यहाँ भ्यालेन्टाइन डे मनाउन प्रेमिल जोडीहरूको भीड लागेको थियो। प्रकाशित: फागुन २, २०८१ शुक्रबार १६:३२ 66 Shares
प्रतिक्रिया