आइतबारसम्म पाकिस्तानमा कोरोना संक्रमितको संख्या ५३ थियो। शनिबार भने कोरोना संक्रमित २८ थिए।
मंगलबारसम्म आइपुग्दा दुई दिनको अन्तरालमा पाकिस्तानमा तेब्बरले कोरोना संक्रमित बढेको हो।
पाकिस्तानले कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न विद्यालय, सिनेमा घरm अदालत, सार्वजनिक यातायत ठप्प पारेको छ।
गत शुक्रबार पाकिस्तानले इरान र अफगानिस्तानसँगको नाका बन्द गरेको थियो। एजेन्सी
3
Shares
प्रतिक्रिया