ad ad

समाज


नेपाल प्रहरीका ३ सय ६४ जना असईको पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीका ३ सय ६४ जना असईको पदस्थापन (सूचीसहित)

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १८:४९, काठमाडौँ

नेपाल प्रहरीको जनपद प्रहरी समूह अन्तर्गतको प्रहरी सहायक निरीक्षक (असई) नियुक्त भएका ३ सय ६४ जनालाई पदस्थापन गरिएको छ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ३ सय ६४ जनाको पदस्थापन भएको भन्दै अभिलेखमा राख्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन अन्तर्गतको राष्ट्रिय किताबखाना (प्रहरी, लैनचौरलाई अनुरोध गरेको छ। 

सााथै, सम्ब्न्धित कार्यालयहरूलाई आवश्यक व्यहोरा जनाइदिन पनि प्रहरी प्रधान कार्यालयले भनेको छ। 

यी हुन् पदस्थापन भएका ३ सय ६४ असईः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .