बाँकेमा माटोको ढिस्कोले पुरिएर एकजनाको निधन भएको छ। बैजनाथ गाउँपालिका–२ हरियाली चोक बस्ने ४८ वर्षीय बुद्धि चौधरीको माटोको ढिस्कोले पुरिएर शुक्रबार बिहान मृत्यु भएको हो।
माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
69
Shares
प्रतिक्रिया