ad ad

समाज


पोपले गराए कोरोनाको जाँच

पोपले गराए कोरोनाको जाँच

नेपालखबर
फागुन २०, २०७६ मंगलबार १०:३४,

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसले ज्वरो आएपछि कोरोना भाइरसको जाँच गराएका छन्। तर, उनको नतिजा नेगेटिभ आएको छ।

पछिल्लो समय ८३ वर्षीय पोपलाई खोकी, ज्वरो, घाँटी दुख्नेजस्ता समस्याले सताएको थियो। त्यसपछि उनले नमुना जाँच गराएका थिए।

स्वास्थ्य समस्या आएपछि उनले केही कार्यक्रम पनि स्थगित गरेका थिए।

यतिबेला उत्तरी इटली कोरोना भइरसको संक्रमणसँग जुधिरहेको छ। जसबाट इटलीमा ५२ जनाको ज्यान गइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .