ad ad

समाज


धनुषामा रेलले किच्दा एक पुरुषको मृत्यु, मृतकको सनाखत हुन बाँकी

धनुषामा रेलले किच्दा एक पुरुषको मृत्यु, मृतकको सनाखत हुन बाँकी

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार ११:४६, काठमाडौँ

धनुषाको बिदेहीमा रेलले किच्दा एक जनाको मृत्यु भएको छ। 

जनकपुर-जयनगर रेलमार्गमा पर्ने धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसनमा आज बिहान रेलले कच्दिा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृतकक अन्दाजी ५० वर्षीय पुरुषको सनाखत हुन नसकेको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिए।

मृतक पुरुषको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .