समाज


चितवनमा बस दुर्घटना, चिनियाँ पर्यटकसहित चौबीस घाइते

चितवनमा बस दुर्घटना, चिनियाँ पर्यटकसहित चौबीस घाइते

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ७:६,

चितवनमा पर्यटक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

भरतपुर १ मा शुक्रबार बिहान सवा ११ बजे भएको दुर्घटनामा २१ जना चिनियाँ पर्यटक घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

काठमाडौंबाट चितवन जाँदै गरेको पर्यटक बस ट्रकमा ठोक्किएर घरमा धस्सिन पुगेको थियो।

घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .