अहिले मौसम देशभर बदली भएको र विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाले भनेको छ– उक्त प्रणाली (पानी पार्ने प्रणाली) पूर्वतर्फ सर्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
93
Shares
प्रतिक्रिया