नेपाल तरुण दलले शिक्षण अस्पतालमा उपचाररत पूर्वमहासचिव पदम पालुङवालाई उपचार सहयोग गरेको छ।
अध्यक्ष विद्वान गुरुङ नेतृत्वको टोलीले अस्पताल पुगेर तरुण दलले १ लाख ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका पूर्व महासचिव पालुङवा लामो समयदेखि अस्वस्थ भएर शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोलोजी सेन्टरमा उपचाररत छन्।
66
Shares
प्रतिक्रिया