नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थिल काठमाडौँको भृकुटीमण्डप विभिन्न क्षेत्रबाट आएको र्यालीले भरिएको छ।
काठमाडौँ उपत्यका तीनै जिल्लाबाट कांग्रेस नेता तथा कार्यकर्ताको र्याली भृकुटीमण्डप पुगेका छन्। क्षेत्रीय समितिको अगुवाइमा आएका र्यालीले विशेष महाधिवेशनस्थिल भरिभराउ भएको छ।
केहीबेरमा विशेष महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। र्याली आउने क्रम जारी रहेकाले उद्घाटन समारोह सुरु भएको छैन।






66
Shares

प्रतिक्रिया