कारोबार


माघ १ गतेबाट सबै प्रकारका बिमा भुक्तानी अनलाइनबाट गर्नुपर्ने

माघ १ गतेबाट सबै प्रकारका बिमा भुक्तानी अनलाइनबाट गर्नुपर्ने

नेपाल बीमा प्राधिकरण ।


नेपालखबर
पुस २७, २०८२ आइतबार १३:१४, काठमाडौँ

माघ १ गतेबाट सबैखालका बिमा कम्पनीहरुले भुक्तानीको कारोबार बैंक खाता विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ। 

नेपाल बिमा प्राधिकरणले सर्कुलर जारी गर्दै जीवन बीमाक, नीर्जीवन बीमाक, लघुबीमक,पुनर्बीमक र बीमा दलालहरुलाई माघ १ गतेबाट सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad