ad ad

राजनीति


दोलखामा माओवादी कार्कीभन्दा एमालेका शिवाकोटी ७ सय मतले पछि

दोलखामा माओवादी कार्कीभन्दा एमालेका शिवाकोटी ७ सय मतले पछि

गंगा कार्की र बालकृष्ण शिवाकोटी।


नेपालखबर
मंसिर १७, २०७९ शनिबार ७:१३, काठमाडौँ

दोलखामा नेकपा (माओवादी केन्द्र)का उमेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ७ हजार ९ सय ९५ मत प्राप्त गरेका छन्। 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २ सय ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

उनीहरुबीच ७ सय मतको अन्तर रहेको छ।

अहिलेसम्म १७ हजार २ सय ७२ मत गणना भएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। उनका अनुसार यहाँ ६ सय ८८ मत बदर भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .