उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ भनभने, राङ्सीको आफ्नो गाउँ एकसय पचास वर्ष पहिले कस्तो थियो होला भन्ने परिकल्पना गरेर चित्र कोरिरहेका छन्।
उक्त गाउँमा त्यत्तिबेला खरका छाना भएका ७/८ वटा चारपाते घरहरु देखिन्छन्।
अहिले उक्त गाउँमा सडक, खानेपानी, विजुलीको व्यवस्था छ। ढुंगा र जस्ताको छानो भएका ४० वटा जति घर छन्। सबै मानिस साक्षर छन्।

प्रतिक्रिया