उच्च अदालतका ५० जना न्यायाधीशको एकसाथ सरुवा भएको छ। आज बसेको न्यायपरिषद्को बैठकले सरुवाको सिफारिस गरेको हो।
न्यायाधीश यमुना भट्टराईलाई उच्च अदालत पोखरा (बागलुङ इजलास), विपुल न्यौपाने तुलसीपुर (बुटवल इजलास), नातिबाबु लामिछाने विराटनगर (इलाम इजलास), सुदर्शनदेव भट्ट सुर्खेत, जनक पाण्डे पाटन (हेटौँडा इजलास), ध्रुवराज नन्दलाई उच्च अदालत पाटन सरुवा सिफारिस गरिएको छ।
त्यस्तै उच्च अदालत जनकपुरमा विमल सुवेदी, सुर्दशनराज पाण्डे, उच्च अदालत सुर्खेतमा दीपेन्द्र अधिकारीलगायतलाई सरुवा सिफारिस गरिएको न्याय परिषद्ले जानकारी दिएको छ।
हेर्नुहोस् सूची
708
Shares

प्रतिक्रिया