नेकपा माओवाी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक बर्बाद हुन लागेको भन्दै बचाउन सबैलाई आह्वान गरेका छन्।
नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिमा देश विखण्डन गर्ने आशय रहेको उल्लेख गर्दै यसविरुद्ध सबैलाई एकजुट हुन उनले आह्वान गरेका हुन्।
‘कामचलाउ सरकारको प्रमले अबैधानिक ढङ्गबाट गरेको मप पुनर्गठनमा उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले बोलेको भाषा जे भएपनि उनको मुक्ति संग्राम सारतत्त्वमा नेपाललाई विखण्डन गर्ने होइन भन्ने कुनै अधार छैन,’ उनले भनेका छन्, ‘देशभन्दा पद र सत्ता प्यारो ठान्ने कार्यकारी प्रमुखको कारण देश बर्बाद हुँदैछ, बचाऔं।’

प्रतिक्रिया