पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित एमालेका स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी, निरंकुश र प्रतिगामी कदमविरुद्ध एकतावद्ध संघर्ष आवश्यक भएको बताएका छन्।
बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले त्यसका लागि बामपन्थी तथा लोकतान्त्रिक शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन्।
विज्ञप्ति जारी गर्नेहरुमा नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृत बोहोरा र प्रमेश खनाल रहेका छन्।
वक्तव्यको पूर्णपाठ
3
Shares

प्रतिक्रिया