राजनीति


भाजपा नेता स्वामी भन्छन् : केपी ओली भारतको रोजाई

भाजपा नेता स्वामी भन्छन् : केपी ओली भारतको रोजाई

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १२:१२,

भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमन्यम स्वामीले केपी शर्मा ओली भारतको रोजाई भएको बताएका छन्।

नेपालमा नयाँ राजनीतिक घटनाक्रम विकसित भइरहेको समयमा भाजपा नेताको यस्तो धारणा आएको हो।

एक ट्वीट गर्दै स्वामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने चीनको जित हुने धारणासमेत राखेका छन्।

पूर्वमन्त्रीसमेत रहेका भाजपा नेता स्वामीले नेपालमा नयाँ सरकारका लागि पहल भइरहँदा ओली र दाहालबारे यस्तो भनाई व्यक्त गरेका हुन्।

 According my knowledge about Nepal, Oli was India’s choice. If Prachanda become PM then China has won

— Subramanian Swamy (@Swamy39) May 11, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad