राजनीति


राष्ट्रिय सभामा रिक्त सदस्यकाे उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाउने

राष्ट्रिय सभामा रिक्त सदस्यकाे उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाउने

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ९:५०,

जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको रिक्त उपनिर्वाचनमा नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई उम्मेवार बनाउने भएको छ।

वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थापाको माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि राष्ट्रियसभा पद गुमेको थियो।

एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको शुक्रबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री थापालाई रिक्त पदमा उम्मेदवार बनाउने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad