नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनको मिति तय गर्ने सम्भावना छ।
यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको समर्थन फिर्ता र समसामयिक राजनीतिबारे छलफल हुने नेताहरुकाे भनाइ छ।
सोमबारका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तताले आजको लागि सारिएको थियाे।

प्रतिक्रिया