राजनीति


गृह मन्त्रालयले गर्‍यो २६ सहसचिव र उपसचिवको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

गृह मन्त्रालयले गर्‍यो २६ सहसचिव र उपसचिवको सरुवा, को कहाँ पुगे?  (सूचीसहित)

नेपालखबर
चैत २६, २०७७ बिहिबार ११:१,

गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ।

बिहीबार गृहमन्त्री थापाले मन्त्रिस्तरीय निर्णयबाट २६ सहसचिव र उपसचिवको सरुवा गरेका हुन्।

मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा र सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।

त्यसैगरी नवलपरासी पश्चिमको प्रजिआमा मन्त्रालयका सहसचिव धर्मेन्द्र मिश्रलाई पठाइएको छ।

त्यस्तै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेललाई लमजुङ, राजेन्द्रदेव पाण्डेलाई बैतडी, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी, भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।

हेरौँ को कहाँ पुगे?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad