म्यान्मारमा सैनिक ‘कु’विरुद्ध आन्दोलन गरिरहेका नागरिकविरुद्ध हिंसा र दमन भएको विरोधमा आज (शुक्रबार) काठमाडौंमा प्रदर्शन गरिने भएको छ।
‘बृहत् नागरिक आन्दोलन’को आयोजनामा अहिले बिहान ११ बजे ललितपुरको भैंसेपाटीस्थित म्यान्मारको दूतावासअगाडि प्रदर्शन गरिने लेखक एवं नागरिक अभियन्ता नारायण वाग्लेले जानकारी दिएका छन्।
याे पनि : म्यान्मारमा सैनिक ‘कु’विरुद्ध आन्दोलन: एकैदिन ३८ नागरिकको मृत्यु (धरपकडको भिडिओसहित)

प्रतिक्रिया