सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि नेकपाका नेता योगेश भट्टराईले जनता र लोकतन्त्रको जित भएको भन्दै खुसी व्यक्त गरेका छन्।
अदालतले संसद् पुनर्स्थापना गरिएको फैसला गरेपछि नेता भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेका हुन्।
— Yogesh Bhattarai (@yogesbhattarai) February 23, 2021सर्बोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको छ । मुलुक, लोकतन्त्र र ब्यबस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ । सम्माननीय प्रधानन्ययधिश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर ब्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित ।

प्रतिक्रिया