राजनीति


संसद् पुनर्स्थापनाको फैसला सुनाएर कडा सुरक्षाबीच बाहिरिए न्यायाधीश

संसद् पुनर्स्थापनाको फैसला सुनाएर कडा सुरक्षाबीच बाहिरिए न्यायाधीश

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १२:३३,

सरकारको संसद् विघटन गर्ने निर्णयविरुद्ध ऐतिहासिक फैसला सुनाएका सर्वोच्च अदालतका न्यायाधीशहरु कडा सुरक्षाबीच सर्वोच्चबाट बाहिरिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेकाे प्रतिनिधि सभा विघटन सर्वाेच्चले मंगलबार उल्ट्याइदिएकाे हाे।

संसद विघटनविरुद्ध सर्वाेच्चमा १३ वटा रिट परेका थिए। रिटमाथि सर्वोच्च अदालतमा पुस ८ गतेदेखि सुनुवाइ सुरु भएको थियो। 

मंगलबार फैसला सुनाउनु अघिदेखि नै सर्वाेच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएकाे थियाे। 

justices supreme out 2
justices supreme out 3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad